आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

वरीयतामा अघि रहेका २८ जना जिल्ला न्यायाधीश छाडिए, ५७ नम्बरका उच्चमा सिफारिस

काठमाडौँ । बुधबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये ३९ जनालाई न्यायाधीशमा सिफारिस गर्दा २६ जना जिल्ला न्यायाधीशबाट नियुक्त भए । ३९ मध्ये २६ जना जिल्ला न्यायाधीशबाट नियुक्त हुँदा...