पोर्चुगलको राजदूतमा सिफारिस नेपालविरूद्द उजुरी आह्वान गर्ने निर्णय
शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ४८
काठमाडौँ । पोर्चुगलका लागि राजदूतमा सिफारिस सुनिल नेपालविरूद्द १० दिने उजुरी आह्वान गर्ने निर्णय भएको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गरिएको हो ।
मन्त्री परिषद बैठकले गत कार्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी, पाल प्रथम
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण