सचिनकी प्रेमिका बनिन् स्वस्तिमा
बिहीबार, २२ चैत २०७४, १३ : ४४
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का मोडल सचिन अधिकारीका प्रेमिका बनेकी छन् । रियल लाइफमा निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमाले रिल लाइमा सचिनको प्रेमिकाको भुमिका निर्बाह गरेकी हुन् ।
आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीत ‘तिमीबाट’को भिडियोमा स्वस्तिमा र सचिनको अभिनय देख्न सकिन्छ । गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।
विकास सुवेदीले निर्देशन गरेको भिडियो मार्फत सचिनले मोडलिङमा डेब्यु गरेका हुन् । गीतले प्रेमी–प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सुप्रिम पराजुली यसको सम्पादक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशङ्का छ : प्रतिवेदन
-
व्यवसायीलाई शङ्काकै भरमा ‘थुन्ने’ प्रवृत्तिको अन्त्य गरी एन्टिसिपेटरी बेलको व्यवस्था गर्न अध्यक्ष अग्रवालको माग
-
प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुन्छ : मुख्यमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा
-
डेलका सीईओले गरे विश्वविद्यालयलाई ७५० मिलियन डलर दान
-
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण