प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा
मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ३४
काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो फिल्म निर्माणको घोषणा भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।
टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।
हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने फिल्म जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । फिल्म २०२४ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण