काठमाडौँ । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा...