‘रिमै’मा जोडी बाँध्दै दयाहाङ र रिस्मा
आइतबार, १७ मङ्सिर २०८०, १२ : ५५
काठमाडौँ । हिट फिल्म ‘कबड्डी’ अभिनयपछि चर्चामा रहेकी अभिनेत्री रिस्मा गुरुङ पुन: एक पटक फेरि अभिनेता दयाहाङको जोडीको रूपमा देखिने भएकी छन् । उनी दयाहाङको जोडीको रूपमा फिल्म ‘रिमै’मा देखिने भएकी हुन् ।
गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा बन्ने फिल्म खिल बहादुर गुरुङले निर्देशन गर्न लागेका हुन् । फिल्ममा दयाहाङ र रिस्माका अलावा विरबल घलेको पनि मुख्य भूमिका रहनेछ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहने फिल्म गुरुङ र अभिनेता घलेले लेखेका हुन् । फिल्मको छायाङ्कन चैत्रबाट सुरु हुने बताइएको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण