‘इन्दिरा’को छायाङ्कन सुरु
मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ३२
काठमाडौँ । फिल्म ‘इन्दिरा’को छायाङ्कन सुरु भएको छ । फिल्मको मंगलबार भक्तपुर दरबार स्क्वायरमा एक औपचारीक कार्यक्रम सहित छायाङ्कन सुरु गरिएको हो ।
सुरेन्द्र तुलाधरको निर्देशन रहने फिल्म नेपालमा धिमे बाजा बजाउने पहिलो महिलाको सत्य कथामा आधारित रहेर निर्माण हुन लागेको हो । जुम महिलालाई समाजले बहिस्कार गरेको थियो । बिके फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको सम्पूर्ण छायाङ्कन भक्तपुर आसपासका स्थानमा गरिनेछ ।
फिल्मका निर्माता गोपालकाजी कायस्थ हुन् । फिल्ममा नेवारी फिल्ममा चलेका कलाकारको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको आगमनसँगै सजियो इन्द्रचोक
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण