कान्तिपुर शीर्ष स्थानमा
बुधबार, २० मङ्सिर २०८०, २० : २१
काठमाडौँ । कान्तिपुर भ्याली पिङपोङ क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिपको दोस्रो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुरले ४४ अङ्क जोडेको छ । आयोजक स्ट्याग ४३ तथा नेपाल प्रहरी क्लब ४१ अङ्कसाथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
नेपाल एपीएफ क्लबले ३१, गोड स्पिन टेबलटेनिस एकेडेमीले २९, एभीएम टेबलटेनिस क्लबले २६, नेपाल आर्मी क्लबले २१, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबले १० र नगाउँ स्पोर्ट्स क्लबले ८ अङ्क जोडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण