अहिलेको सत्ता र व्यवस्था असफल भयो, अस्थायी संयुक्त सरकार बनाऔँ : वैद्य
बिहीबार, २१ मङ्सिर २०८०, १४ : ००
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले सत्ता, व्यवस्था र राजनीतिक दल असफल भएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले यसको २ वटा विकल्प रहेको बताए । पहिलो विकल्प पुरानै संसदीय व्यवस्थामा अल्झिने अर्को क्रान्तिकारीबिच ध्रुवीकृत गरी अस्थायी संयुक्त सरकार गठन गर्ने उनले विकल्प दिए ।
‘जनजीविकाको विषयमा सरकारले काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, उनले भने, ‘दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन ।
विकल्पमा तत्काल क्रान्तिकारीबिच सहकार्य, संयुक्त मोर्चा जान उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण