पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो
बिहीबार, २१ मङ्सिर २०८०, २१ : ०५
रौतहट । रौतहटका पूर्वमाओवादी नेता रामनाथ माझीले माधव नारायण नगरपालिकास्थित अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटाएको छ ।
माधवनारायण नगरपालिका–७ की सुमित्रा महतो र राजिन्द्र नायक सुधीको नाममा रहेको ८ कट्ठा ८ धुर जग्गामा माझीले गत कार्तिक ८ गते गाडेको हँसिया हथौडा अंकित झण्डा प्रहरीले हालै हटाएको हो ।
स्थानीय दलित नेतासमेत रहेका माझीले आफनो जग्गा भन्दै झण्डा गाडेर उक्त खेतमा मसुरो, तोरी बाली लगाएका थिए ।
जग्गाधनी सुधीको छोरा मनोजकुमार नायकले २०७५ सालमा खरिद गरी सोही समयदेखि भोगचलन गर्दै आएको जग्गामा हाल माझीले झण्डा गाडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण