छैटौँ वार्षिक उत्सव मनाउँदै क्लब फरेनहाइट
शनिबार, २३ मङ्सिर २०८०, १७ : ३४
काठमाडौँ । क्लब फरनेहाइटले शनिबार आफ्नो छैटौँ वार्षिक उत्सव मनाउँदै छ । युवाहरूमाझ लोक प्रिय रहेको काठमाडौँको ठमेलमा रहेको क्लब फरेनहाइटको वार्षिक उत्सवका अवसरमा गायक छेवाङ लामाले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
क्लबका सञ्चालक सोनाम शेर्पाका अनुसार गौरवका साथ छैटौँ वार्षिक उत्सव मनाउने तयारी अनुसार नयाँ पुस्तामा रुचाइएका गायक छेवाङलामासहितको डिजेहरूः डिजे कविन, डिजे लुप र डिजे डेभिड रोशन, डिजे ज्याफु र डिजे रिकको प्रस्तुति रहने छ ।
देशकै उत्कृष्ट मध्येमा पर्ने यो क्लब पर्यटकहरूको लागि विशेष लक्षित गरेर सञ्चालनमा आएको क्लबमा पर्दछ । विशेष गरेर साँझ ८ बजे देखि डिजेसहितको लाइभ म्युजिकमा पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्ने क्लब फरेनहाइटले थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको रेसिपीसमेत पस्कने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्नेन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण