जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीको कानुनी विवाह
बिहीबार, २८ मङ्सिर २०८०, १४ : ५८
काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा एकैदिन २७ जोडीले कानुनी विवाह गरेका छन् । बिहीबार जिल्ला अदालत परिसरमा बिहे गर्नेहरूको घुइँचो लागेको थियो । एकैदिन अहिलेसम्मकै धेरै जोडीको बिहे भएको अदालतका नायव सुब्बा राजन खड्काले जानकारी दिए ।
मङ्सिर महिनामा मात्र जिल्ला अदालत काठमाडौँमा २ सय ८६ जोडीले कानुनी विवाह गरेका छन् । अत्यन्त कम खर्चमा बेहुला बेहुली केही साछी सहित अदालतमा उपस्थित भएर कानुनी प्रक्रिया पूरा गरी हुने विवाहको आकर्षण बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण