बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?

काठमाडौँ । नेपाल खबरविरुद्ध नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको अदालतको अवहेलना रिटमा जिल्ला अदालत काठमाडौँले कारण देखाउन आदेश गरेको छ । न्यायाधीश रामचन्द्र खड्काको इजलासले विपक्षी नेपाल...