पहिलो पटक हरर फिल्म अभिनय गर्दै काजोल
मुम्बई । बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो । एक ‘लस्ट स्टोरीज २’ र अर्काे ‘द ट्रायल’ । आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हँुदैछ ।
यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् ।
रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ हो । फिल्म ‘छोरी’का निर्देशक विशाल फुरियाले निर्देशन गर्न लागेका हुन् । फिल्म अजय देवगनको ब्यानरमा बन्न लागेको हो ।
फिल्मको कथा एक आमा वरिपरि घुम्नेछ । तर निर्माण युनिटले यस बिषयमा धेरै जानकारी सार्वजनिक गरेको छैन । फिल्म २०२४ भित्र फ्लोरमा जानेछ ।
भारतीय मिडियाका अनुसार काजोलले अहिलेसम्म हरर जनगरको फिल्म अभिनय गरेकी छैनन् । त्यसैले उनको यो पहिलो हरर फिल्म हुनेछ । फिल्मका लागि काजोल पनि एक्साइटेट रहेको बताइन्छ ।
यो फिल्मको अलवा काजोलका साथमा केही अन्य प्रोजेट पनि छन् । उनी अहिले मलयालम सुपरस्टार पृथ्वीराज सुकुमारनसँग एक नयाँ प्रोजेटमा काम गरिरहेकी छन् । यसको अलवा करज जौहरको फिल्म ‘सरजमीन’मा पनि काम गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण