सेनाले राष्ट्रिय सुरक्षाको लागि छलफल गर्नुपर्छ : सांसद राई
बुधबार, ०४ पुस २०८०, १४ : ३४
काठमाडौँ । सांसद दुर्गा राईले सेनाको काम, कर्तव्य र दायित्वबारे छलफल हुनुपर्ने बताएकी छन् । उनले सेनालाई भौतिक पूर्वाधारको काम दिनुहुन्थ्यो कि हुँदैननथ्यो ? भन्दै प्रश्न समेत गरिन् । बुधवार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले सेनाले राष्ट्रिय सुरक्षाको लागि छलफल गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्– राष्ट्रिय सीमाना सुरक्षाको लागि सेनाले के गर्यो त ? कतै सरकार र राजनीतिक दलका गतिविधिले सेनालाई कमजोर त बनाउदै छैनौ ?’ उनले प्रश्न गरिन् ।
सांसद राईले सेनाभित्र देखिएको नागरिकता लगायतका काण्डका विषयमा बोल्दै भनिन्– ‘सेकेन्ड लप्टनदेखि नै नागरिकता र जन्ममिति हेरिन्छ कि एकैपटक नेतृत्वमा पुगेपछि हेरिन्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण