फोटोफिचर
काठमाडौँ उपत्यकामा चिसोसँगै बढ्यो वायु प्रदूषण, तस्बिरहरू
बिहीबार, ०५ पुस २०८०, १४ : ०२
काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढेसँगै वायु प्रदूषण पनि बढेको छ । तापक्रममा गिरावट आएसँगै वायुमण्डलमा रहेका प्रदूषणका कण सतहमा उड्न थालेको र घाम पनि नलागेका कारण प्रदूषण बढेको हो ।
अमेरिकी दूतावासले फोरा दरबार क्षेत्रमा राखेको प्रदूषण मापन यन्त्रले बिहीबार बिहान ११ बजे काठमाडौँको प्रदूषण २०४ मापन गरेको थियो । जस अनुसार वायुको गुणस्तर निकै अस्वस्थ भन्ने हुन्छ । दिउँसो १ बजे पनि फोरा दरबारको पोलुसन मिटर २०० मा रहेको थियो ।
_Rw21UmMNKd.jpg)
_qpjiS0zZfH.jpg)
_R2c1HA4dZN.jpg)
_8K5E5TiPqL.jpg)
_Lo7lNYlxGH.jpg)
_bdm32HpmXV.jpg)
_dpSt12rU3m.jpg)
_n44k6WJrXK.jpg)
_TWAtRFwbyB.jpg)
_exCIH7mxwk.jpg)
_CZWorYEf9h.jpg)
_Xx4l1ocy31.jpg)
_lKozvPellh.jpg)
_dPYARZorI7.jpg)
_TctT9DH29F.jpg)
_CWGMMO81Wk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण