नेपाल सुपर लिग : आज लुम्बिनीले वीरगन्जको र काठमाडौँले ललितपुरको सामना गर्ने
शनिबार, ०७ पुस २०८०, ०६ : २४
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो एक बजे सुरु हुनेछ ।
त्यसैगरी आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजेडआर एफसीबिच प्रतिस्पर्धा हुनेछ । यो खेल भने साँझ पाँच बजे सुरु हुनेछ ।
अंकतालिकामा लुम्बिनी अन्तिम अर्थात् नवौँ स्थानमा रहँदा वीरगन्ज सातौँ, काठमाडौँ छैटौँ र ललितपुर तेस्रो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण