नेपाल सुपर लिग : दोस्रो क्वालीफायर प्रवेशका लागि काठमाडौँ र ललितपुर भिड्दै
मङ्गलबार, १० पुस २०८०, ०८ : ३३
काठमाडौँ । नेपाल सुपर लिगमा आज साबिक विजेता काठमाडौँ र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको विजेता दोस्रो क्वालीफायर प्रवेश गर्नेछ ।
लिग चरणमा काठमाडौँ तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए । यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौँ र ललितपुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ललितपुरलाई १–० ले पराजित गर्दा काठमाडौँले प्लेअफमा स्थान पक्का गरेको थियो ।
सोमबार भएको पहिलो क्वालिपायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराउँदै साबिक उपविजेता धनगढी लगातार दोस्रो पटक फाइनल पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण