राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस कोशीले गर्यो नाम सिफारिस (सूचीसहित)
मङ्गलबार, १० पुस २०८०, १९ : २५
काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश कमिटीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ । प्रदेश कमिटीले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष आकांक्षी उम्मेदवारको नामावली सिफारिस गरेको हो ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कमिटीले ६३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण