त्रिविको बेथितिविरुद्ध परीक्षा नियन्त्रण कार्यालय अगाडि विद्यार्थीको प्रदर्शन, तस्बिरहरू
बुधबार, ११ पुस २०८०, १४ : ०९
काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको समग्र सिस्टममा सुधारको माग गर्दै बुधवार प्रदर्शन भएको छ । स्ववियू त्रिभुवन विश्व विद्यालयको अगुवाइमा समग्र सिस्टम सुधा र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले परीक्षा उत्तीर्ण गर्न भन्दा प्रमाणपत्र दिन ढिलाइ गर्ने काम भएको गुनासो गरेका थिए । यस्तै उनीहरूले परीक्षा नियन्त्रण कार्यालयको सुधारमा ध्यान नदिएको, कुलपति तथा प्रधानमन्त्रीले राजनीतिक भागबन्डाबाहेक त्रिविलाई नसम्झिएको, शैक्षिक क्यालेन्डर फलो नगरेकोलगायतको आरोप लगाउँदै नाराबाजी समेत गरेका थिए ।
विद्यार्थीहरूले त्रिविमा कैयन बेथिति रहे पनि सुधारमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण