नेपाल सुपर लिग : फाइनल पुग्न ललितपुर र पोखराबिच आज प्रतिस्पर्धा
बिहीबार, १२ पुस २०८०, ०७ : ०४
काठमाडौँ । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबिच भिडन्त हुने भएको छ । त्रिपुरेश्वर स्थित रङ्गशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेता टिमले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित बनेको पोखराले दोस्रो क्वालिफायरको मौका पाएको हो ।
ललितपुरले भने इलिमिनेटरमा साविक विजेता काठमाडौँ रेजर्सविरुद्ध ३–० को जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण