कांग्रेस बैठक
कांग्रेस केन्द्रीय समिति बैठक सुरु, तस्बिरहरू हेर्नुहोस्
बिहीबार, १२ पुस २०८०, १४ : २०
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्ने छन् । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ भने त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ ।
त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुनेछ ।
_HIA6neunRu.jpg)
_vOqID5ASTb.jpg)
_FKkU0meUuP.jpg)
_c0iWceGMpy.jpg)
_BWAn5IBaim.jpg)
_XAfJtrQvak.jpg)
_Q2M5UTjY1c.jpg)
_P56ohH9PUb.jpg)
_TjwxDTev3Y.jpg)
_1gW7jC1RKe.jpg)
_fKPHPomnDD.jpg)
_HjDiaXfxEk.jpg)
_TEvVSitkOV.jpg)
_zxhfpyrDIK.jpg)
_Un7Otsj8vZ.jpg)
_PWAo9DdcdA.jpg)
_aoXES9enLW.jpg)
_HjzcxmYz1D.jpg)
_tvEHRFJZW1.jpg)
_NavgmgjdWa.jpg)
_HT0gxVFRy9.jpg)
_TsnHROHyJ0.jpg)
_BfyEMnQ78g.jpg)
_fKnKcpFnpt.jpg)
_NPAJ34d2B4.jpg)
_GEVqU5A3Xw.jpg)
_xmxgBd8WLp.jpg)
_dLhZlsGMlk.jpg)
_FuLs3eFK7q.jpg)
_uJ2Xwh4MPy.jpg)
_uiKMA72niR.jpg)
_1EwvixpGRU.jpg)
_hhfHmLFbGE.jpg)
_aNi0ois6Rz.jpg)
_uDlezZdG6A.jpg)
_kkgTjZ3Md5.jpg)
_U1v4uDFMSY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण