एनएसएल : पोखरालाई हराउँदै ललितपुर फाइनलमा
बिहीबार, १२ पुस २०८०, २० : ४९
काठमाडौँ । पोखरा थन्डर्सलाई २–१ ले हराउँदै ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी फाइनलमा पुगेको हो ।
जितसँगै ललितपुरले उपाधिका लागि साबिकको उपविजेता धनगढी एफसीसँग खेल्ने छ ।
_uZty7QS9OI.jpg)
_mVogOWOV41.jpg)
_zYxaXTVRv6.jpg)
_PQDiGA5oQf.jpg)
_wXXVrQeIUW.jpg)
_rG8n98o1EV.jpg)
_HfJHArDM7Z.jpg)
_Jmgz44KErK.jpg)
_nmrKUPGhV3.jpg)
_XL4wKhagdq.jpg)
_qK3aXW3ySC.jpg)
_NywgRicm3z.jpg)
_K2CAPCVnwM.jpg)
_93uDbje1jk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण