‘घिन्ताङ’ नयाँ वर्षमा प्रदर्शन हुने
सोमबार, १६ पुस २०८०, १५ : ५०
काठमाडौँ । फिल्म ‘घिन्ताङ’ आगामी नयाँ वर्षमा प्रदर्शन हुने भएको छ । फिल्म निर्देशक दीपक श्रेष्ठ हुन् । निर्देशक श्रेष्ठले फिल्म नेपाली नयाँ वर्षमा प्रदर्शनमा ल्याउन लागेको बताए ।
फिल्ममा केकी अधिकारी, गौरव पहाडी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी, दीपाश्री निरौलालगायतको मुख्य भूमिका छ ।
राजु लामाको प्रस्तुति रहेको फिल्ममा दीपक शर्माको संगीत र संकल्प भुजेलको छायांँकन छ ।
दीपकले ९ वर्षपछि यसै फिल्म मार्फत निर्देशनमा कमब्याक गरेका हुन् । त्यसैले पनि उनी ‘घिन्ताङ’ आफ्नो महत्वाकांक्षी फिल्म भएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण