इङ्लिस प्रिमियर लिग : वेस्टह्याम र ब्राइटन गोलरहित बराबरीमा रोकिए
बुधबार, १८ पुस २०८०, ०८ : २२
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । दुवै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुङ्गिएको हो ।
बराबरी खेले पनि वेस्टह्याम अङ्क तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अङ्क जोडेर छैटौँ स्थानमा छ।
ब्राइटन समान खेलमा ३१ अङ्कसहित सातौँ स्थानमा छ । प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण