भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता
बिहीबार, १९ पुस २०८०, १३ : ००
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा दुई देशबिच हुन गइरहेका विभिन्न सम्झौताबारे छलफल भएको बताइएको छ ।
परराष्ट्र मन्त्री साउदकै निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन मन्त्री जयशंकर नेपाल आएका हुन् ।
उनी आजै दिउँसो होटेल याक एण्ड यतिमा हुने संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण