गठबन्धनलाई चुनौती दिँदै जनमत पार्टीद्वारा पनि उम्मेदवारी
सोमबार, २३ पुस २०८०, १८ : ११
काठमाडौँ । सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । जनमतले मधेस र लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको हो ।
मधेस प्रदेशमा जनमतका रामशंकर महासेठले अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि अन्यबाट बल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
जनमतले यसअघि गठबन्धनबाट एक सिट दाबी गरेको थियो । तर, नपाएपछि जनमतले दुई सिटमा छुट्टै उम्मेदवारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण