एमाले अध्यक्ष ओलीले पृथ्वीनारायणको तस्बिरमा चढाए पुष्पगुच्छा
शुक्रबार, २७ पुस २०८०, १६ : २१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पगुच्छा चढाएका छन् । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा अध्यक्ष ओली सहभागी भएका हुन् ।
कार्यक्रमको अन्तिम समयमा पुगेका उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मञ्चमा केहिबेर कुराकानी गरे । थोरै समय कार्यक्रममा बसेका ओली पृथ्वीनारायण नारायणको तस्बिरमा पुष्पगुच्छा चढाएर बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण