शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा निर्वाचनमा बढेको मतले एमाले दङ्ग !

काठमाडौँ । माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारको पक्षमा मतभार बढेको निष्कर्ष नेकपा एमालेले निकालेको छ । राष्ट्रिय सभाका १९ पदमा भएको निर्वाचनमा सत्ता गठबन्धनको समेत...