चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत
सोमबार, ०१ माघ २०८०, २० : ४१
बर्न । चीन र स्वीट्जरल्याण्डले चीन-स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् ।
औपचारिक रूपमा एफटीए स्तरवृद्धि वार्ताको प्रारम्भिक सुरुवातलाई समर्थन गर्न सहमत सोमबार भएका छन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र स्वीस कन्फेडेरेसनका अध्यक्ष भियोला एमहेर्डबीचको वार्तामा उक्त सहमतिको घोषणा गरिएको हो।
दुई पक्षले यसै वर्षभित्र चीन-स्विजरल्याण्डको विदेश मन्त्री स्तरको रणनीतिक वार्ताको नयाँ चरण, वित्त र ऊर्जा सम्बन्धी कार्यदलको बैठक, शिक्षा नीति वार्ता र संयुक्त राष्ट्र सुरक्षा परिषद्का विषयमा परामर्श गर्ने बताइएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण