टाइगर कप भलिबल : हेल्प नेपाल फाइनलमा
शुक्रबार, ०५ माघ २०८०, १५ : १९
पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाको आर्मी टिमलाई ३-१ को सेटमा हराएको हो ।
पहिलो सेट १८–२५ ले गुमाएको हेल्प नेपालले त्यसपछिका तीनै सेट आफ्नो पक्षमा पारेको हो । दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१८ र चौथो सेट २६–२४ स्कोरले हराएको हो ।
आजै दोस्रो सेमिफाइनल घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण