त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालय तोडफोड
शनिबार, ०६ माघ २०८०, १८ : ०६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाको कार्यालय तोडफोड भएको छ । शुक्रबार अज्ञात समूहले सभापति ओझाको कार्यालय तोडफोड गरेका हुन् ।
यता सभापति ओझाले कार्यालयका केही कुर्सीहरु ढालिए पनि तोडफोडै चाहिँ नभएको जिकिर गरे । उनले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने अझै यकिन नभएको बताए । उनले त्यसक्रममा आफूमाथि विभिन्न आरोप लगाए पनि कुनै पनि समूहले आफूसँग छलफल नगरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण