गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २५ हजार नाघ्यो
आइतबार, ०७ माघ २०८०, २१ : १९
गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ।
मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टाइनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएका छन् ।
गत अक्टोबर ७ मा इजरायल-हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हने प्यालेस्टाइनीको कुल सङ्ख्या २५ हजार १०५ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ६२ हजार ६८१ पुगेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण