मात्र १ सय ४७ बलमा तेहोरो शतक
शनिबार, १३ माघ २०८०, १३ : १८
नयाँ दिल्ली । प्रथम श्रेणी क्रिकेटमा तन्मय अग्रवालले १४७ बलमा तेहोरो शतक बनाउने कीर्तिमान बनाएका छन् । तन्मयले अविजित ३२३ रन बनाए ।
यो अहिलेसम्मको सबैभन्दा छिटो तीन शतक हो । यस क्रममा तन्मयले ३३ चौका र २१ छक्का प्रहार गरे ।
उनले रणजी ट्रफीमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रवि शास्त्रीको कीर्तिमान पनि तोडे । यसअघि रवि शास्त्रीले १२३ बलमा यो कीर्तिमान बनाएका थिए भने तन्मयले ११९ बलमा बनाएका थिए । हैदराबादबाट खेल्दै उनले अरुणाचल प्रदेशविरुद्ध यो कीर्तिमान बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण