बुटवल उपमहानगरपालिकाले ल्यायो नयाँ नगर प्रतीक चिन्ह
आइतबार, १४ माघ २०८०, १४ : ४१
बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ ।उपमहानगरले आइतबारदेखि बुटवलको इतिहास झलकसहितको प्रतीक चिन्ह प्रचलनमा ल्याएको हो।
नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिन्ह उपमहानगरले प्रचलनमा ल्याएको छ । प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मान पत्र प्रदान गर्ने छ ।
नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणी मुकुन्दसेन, बुटवल सहर, तिनाउ नदीजस्ता सङ्केतहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण