शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा स्टाफ नर्ससहितको कर्मचारी माग
मङ्गलबार, १६ माघ २०८०, ०८ : ३३
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्ससहितका ५ पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । केन्द्रले सफल उम्मेदवारलाई करारमा नियुक्त गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण