आँचलको स्वास्थ्य टिप्समा प्रतिक्रियाको ओइरो
काठमाडौँ । अभिनेत्री आँचल शर्मा म्युजिक भिडियोबाट फिल्ममा भित्रिएकी हुन् । दर्शकले उनलाई दुबैमा रुचाएका छन् । उनी कहिले हिट, त कहिले फ्लप फिल्मको साक्षी समेत हुन् । तर पनि अभिनय करियरको रफ्तार भने एकै खालको छ ।
‘नाइँ नभन्नू ल ४’ बाट फिल्म डेब्यु गरेकी आँचलको अभिनयमा ७ वर्ष बितिसकेको छ । अभिनय यात्राको यो समयमा उनले थुप्रै फिल्म अभिनय गरेकी छन्, भने चर्चा अनेक भएका छन् । पछिल्लो समय उनी ‘दुखी आत्मा’, ‘राजमहल’ र ‘पिताम्बर’ अभिनय तरखरमा छिन् ।
आँचल फेसनको मामलामा अगाडि मानिएकी छन् । उनले गर्ने फेसन सधैँ चर्चाको विषय बन्ने गरेको छ । प्रत्येक साता उनी नयाँ फेसनका साथ नयाँ बिचार सार्वजनिक गर्छिन् ।
मंगलबार पनि उनले सामाजिक सजालमा केही नयाँ तस्बिर शेयर गर्दै एक बिचार शेयर गरेकी छन् । तस्बिरमा उनलाई हट एण्ड बोल्ड देख्न सकिन्छ । बिचार भने उनले स्वास्थ्य टिप्स दिएकी छन् । भनेकी छन्, ‘कम तनाव लिन र उत्कृष्ट आनन्द लिनुस्’ । उनले यो पोस्टलाई थुप्रैले प्रतिक्रिया जनाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण