गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
शुक्रबार, १९ माघ २०८०, ०९ : ४६
पोखरा । गण्डकी प्रदेशमा आजदेखि प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । सुरक्षाका चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमबारे गोष्ठीमा छलफल हुनेछ ।
२ दिन चल्ने गोष्ठीको गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण