राष्ट्रपति सीद्वारा वसन्त पर्वको शुभकामना व्यक्त
शुक्रबार, १९ माघ २०८०, २१ : ३०
तियान्जिन । चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनतालाई वसन्त पर्वको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्राध्यक्ष सीले बिहीबारदेखि शुक्रबारसम्म उत्तरी चीनको तियान्जिन नगरपालिकाको निरीक्षण भ्रमणका क्रममा शुभ कामना व्यक्त गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सो अवसरमा सबै जातीय समूहका चिनियाँ जनता, हङकङ, मकाउ र ताइवानका स्वदेशी तथा विदेशमा रहेका चिनियाँहरूको स्वास्थ्य लाभको कामना गरेका छन् । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण