एसीसी महिला प्रिमियर कप क्रिकेट : पूजा महतोले बनाइन् अर्धशतक
मङ्गलबार, ०१ फागुन २०८०, १२ : ४५
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी पूजा महतोले अर्धशतक बनाएकी छन् । उनी अझै अविजित रहेर क्रिजमा छिन् ।
उनले समूहगत चरणको मालदिभ्सविरुद्धको अन्तिम खेलमा मंगलबार अर्धशतक बनाएकी हुन् । उनले ३३ बलको सामना गरी पाँच चौका पनि हिर्काएकी छन् ।
नेपालले १९.१ ओभरमा चार विकेट गुमाएर दुई सय पाँच रन बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण