शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमायो

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा शुक्रबार मलेसियाले दिएको १४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका...