स्थगित मधेस प्रदेशसभा बैठक सुरु
आइतबार, ०६ फागुन २०८०, १६ : ३८
धनुषाा। १० मिनेटका लागि स्थगित भएको मधेस प्रदेश सभाको बैठक पुनः सुरु भएको छ । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रस्ताव गरेका छन् । उनको प्रस्तावमा प्रदेश सभामा सांसदहरूले छलफल गरिरहेका छन् ।
यसअघि पहिलो बैठकमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको भन्दै त्यसको जवाफ मागेका थिए । जवाफ नपाए जनमत पार्टीले सदन चल्न नदिने बताएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले १० मिनेट सदन स्थगन भएको जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण