राजनीति
गोदावरीमा कांग्रेस महासमिति बैठक सुरु
सोमबार, ०७ फागुन २०८०, १५ : ०१
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ । सोमवार ललितपुरको गोदावरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गरेका हुन् ।
कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठक फागुन १० गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण