बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

१५५ रन बनाउँदा नेपालले ८ विकेट गुमायो

बुधबार, ०९ फागुन २०८०, ११ : ४४
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले १५५ रन बनाउँदा ८ विकेट गुमाएको छ ।

सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर बाहिरिए भने सोमपाल कामी आठौँ विकेटका रुपमा ४ रन बनाएर बाहिरिएका हुन् । ऐरी र कामी एउटै ओभरमा आउट भएका हुन् ।

३४ औँ ओभरको दोस्रो बलमा ऐरी बाहिरिए भने सोही ओभरको पाँचौँ बलमा कामी बाहिरिएका हुन् ।

अहिले करण केसी र भीम सार्की क्रिजमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप