काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत बुधबार नामिबियाविरुद्धको खेलमा नेपालले १५५ रन बनाउँदा ८ विकेट गुमाएको छ । सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर बाहिरिए...