सशस्त्र प्रहरी बल धनुषाद्वारा १० लाख मूल्य बराबरको तस्करीका सामाग्री बरामद
बुधबार, ०९ फागुन २०८०, १६ : १९
धनुषा । सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारीमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हालेसँगै अवैध चोरी पैठारीमा कडाइ गरिएको हो ।
तीन दिनको अवधिमा १० लाख २० हजार मूल्य बराबरकोतस्करीका अवैध सामग्री सीमा इलाकाबाट बरामद गरिएको हो ।
बरामद सामग्रीमा मदिरा, किराना, लत्ताकपडालगायत विभिन्न रहेको बताइएको छ । सीमा क्षेत्रमा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्न प्रभावकारी कार्यसम्पादन गर्न गिरीले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण