प्रदर्शन
तस्बिरमा हेर्नुहोस् बालुवाटारमा लघुवित्त र सहकारी पीडितको प्रदर्शन
शुक्रबार, ११ फागुन २०८०, १५ : २३
काठमाडौँ । राजधानीको बालुवाटारमा लघुवित्त र सहकारी पीडितले प्रदर्शन गरेका छन् । न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि तनावको अवस्था सिजर्ना भएको हो ।
हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन् । लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण