समाचार
थापाथलीबाट बच्चा चोरी भएको सूचना प्रहरीमा
शुक्रबार, ११ फागुन २०८०, १६ : ४४
काठमाडौं । काठमाडौंको थापाथलीबाट ‘बच्चा चोरी’ भएको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । एकजना महिलाले बच्चा चोरेर लगेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
थापाथलीस्थित अस्थायी प्रहरी बिटमा गएर सुराकले प्रहरीलाई खबर गरेका हुन् । बच्चा कहाँबाट कसले लगेको भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । एसपी अधिकारी भन्छन्– ‘विस्तृत विवरण आउन बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण