फोटोफिचर
शशांक कोइरालाको आयोजनामा चियापान, तस्बिरमा हेर्नुहोस्
शनिबार, १२ फागुन २०८०, ११ : ३३
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् । कांग्रेस महासमितिको बैठक समापन भएको भोलिपल्ट शनिबार कोइरालाले बैठकमा सहभागी हुन आएका महासमिति सदस्यहरूका लागि काठमाडौँमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।
उक्त चियापानमा कांग्रेसका मन्त्रीहरु र नेताहरुको उपस्थिति रहेको थियो । चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजाने बताए । उनले भने, ‘हामी एकताबद्ध भएर हिँड्नुपर्छ हामी एक भयौ भने हामीलाई कसैले जित्न सक्दैन । देउवाजीले मिलाएर लानुहुन्छ ।’
_lTpYC79c8v.jpg)
_OFPxBCf82E.jpg)
_7KDH7PFEXs.jpg)
_aLH2m6HJG4.jpg)
_54B0EkErdF.jpg)
_BH1qY1QD3d.jpg)
_QfL8IaKXzq.jpg)
_8Ci5JG9g9b.jpg)
_8WQZShLoAt.jpg)
_fkYOvPSNxA.jpg)
_Hz5mdji7Gw.jpg)
_TvZDkMcaKf.jpg)
_fCWHUsSrSv.jpg)
_pFkSS9uNJW.jpg)
_SeiveW2q0h.jpg)
_UkEQqQlo7p.jpg)
_kLvVYLtO1s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेका मन्त्रीले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण