१८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ
शनिबार, १२ फागुन २०८०, १७ : २१

रोल्पा । रोल्पामा एक जना १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको छ । सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लागि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु
-
सत्ता साझेदारको ‘घमन्ड’ले रोकियो सदस्यसचिव नियुक्ति, अर्बौँको सम्पत्तिमा लापरबाही
-
७२ जिल्लामा फैलियो डेङ्गी
-
नेपाल श्रमको मर्यादायुक्त एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध छ : श्रममन्त्री भण्डारी
-
नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो
-
ट्रम्पले १२ देशमाथि लगाएको प्रतिबन्ध लागू